युक्रेनको राजधानी कीभमा गोली हानाहान « Khabarhub

युक्रेनको राजधानी कीभमा गोली हानाहान


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमाथि सैन्य कारवाही जारी जारी राख्दा युक्रेनको राजधानी कीभमा गोली हानाहानका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीलेपत्रकार क्रिस्टो ग्रोजेभले सार्वजनिक गरेको गोली हानाहानको अडियो सहितको भिडिओ सहित कीभमा हानाहानको आबाज सुनिएको जनाएको छ।

बीबीसीका पत्रकार पोल एडम्सले समेत कीभमा गोली हानाहानको आवाज सुनको जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : ४४ बजे

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक

आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर)

धादिङ – त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि पृथ्वी राजमार्गको

पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग

काठमाडौँ – विनाशकारी बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र

बाढीपीडितको सहारा बन्न नेपालमा सोनु

चलचित्रको पर्दामा खलनायकको भूमिका निभाएर दर्शकलाई रोमाञ्चित गर्ने बलिउड अभिनेता

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा