नेपाली बजारमा १ हजार ४ सय ९९ निसान म्याग्नाइट « Khabarhub

नेपाली बजारमा १ हजार ४ सय ९९ निसान म्याग्नाइट


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले पछिल्लो एक वर्षमा निसान म्याग्नाइटले राम्रो बजार पाएको जनाएको छ ।

एक वर्षभित्र १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजार गइसकेको कम्पनीले जनाएको हो ।

हालसम्म निसान म्याग्नाइट २ हजार २ सय २६ वटा बुकिङ्ग भइसकेको र एक वर्षको वार्षिकोत्सव पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको पनि कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ‘बिग, बोल्ड, ब्यूटिफुल’ एस.यू.भीलाई अत्यधिक रुचाइएको छ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान म्याग्नाइट रुचाइदिएकोमा ग्राहकहरूप्रति आभारसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : २७ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि