बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता « Khabarhub

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।

गठबन्धन जोगाएर एमसिसीमा मध्यमार्गी उपाय अपनाउनुपर्ने मत माओवादी र एकीकृत समाजवादीमा बढेपछि दाहाल छलफलका लागि बालुवाटार पुगेका हुन्। भेटमा अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी छन्।

एमाले र कांग्रेसको छलफलबाट माओवादी र एकीकृत समाजवादी झस्किएका छन्। बालुवाटार जानुअघि दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ०० बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू