टी–२० विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता | Khabarhub Khabarhub

टी–२० विश्वकप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा भएको टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेटरको टोली शुक्रबार साँझ स्वदेश फर्किएरका हुन् ।

ओमानको मस्कटमा भएको खेलमा नेपालले तेस्रो स्थान हात पारेको थियो ।

प्रतियोगितामा सेमिफाइनलसम्म यात्रा गर्न सफल नेपाल बुधबार यूएईसँग पराजित भएको थियो ।

क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल यूएईसँग पराजित भएपछि विश्वकप छनोट प्रतियोगिताको यात्रामा टुंगिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ०२ बजे

दीपक मनाङे थान्को लागेपछि कांग्रेस–एमालेकै प्रतिस्पर्धा

काठमाडौँ– निर्वाचन आयोगले मनाङको प्रदेशसभा २ का लागि आगामी कात्तिक

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन

यायोक्खा काठमाडौँमा विवाद, ‘झोले शैली’ अपनाइएको आरोप

काठमाडौँ- किराती राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौँ

सशस्त्र प्रहरी अस्पतालमा क्षयरोग उपचारको सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (ए पी

लुम्बिनी र गण्डकी प्रदेशबीच साझा विकासका लागि नौबुँदे निर्णय

लुम्बिनी– लुम्बिनी र गण्डकी प्रदेशबीच सहयोग र सहकार्यका आधारमा विकास