नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिनेछन् : नारायणकाजी श्रेष्ठ « Khabarhub

नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिनेछन् : नारायणकाजी श्रेष्ठ


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिने बताएका छन्। उनले सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेका हुन्।

‘अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे,’ उनले लेखेका छन्,’आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।’

उनले निरन्तर एमसीसीको विरोध गर्दै आएका थिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : २१ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न