आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी « Khabarhub

आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारि दिएको दाबी गरेको छ। युक्रेनी सहायक रक्षामन्त्रीले युद्धमा रुसको क्षतिको आँकडा फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क भन्दै ४,३०० सैनिक मारिदिएको दाबी गरेकी हुन् ।

उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय ४६ ट्याङ्क ध्वस्त पारिएको, ७ सय ६ सशस्त्र सवारीसाधनमा क्षति पुराइएको, ४९ वटा रुसी तोप नष्ट पारिएको, एउटा हवाई रक्षा प्रणाली ध्वस्त पारिएको, ४ वटा रकेट प्रहार गर्नसक्ने प्रणाली नष्ट गरिएको दाबी गरिएको छ।

त्यस्तै ३० वटा सवारीसाधन, ६० वटा रुसी ट्याङ्कर, २ वटा ड्रोन र २ वटा डुङ्गा नष्ट पारिएको जनाएकी छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ४५ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु