आक्रमण जारी राखेका रुसी सेनाद्वारा युक्रेनको बेर्डियान्स्क नगर कब्जा « Khabarhub

आक्रमण जारी राखेका रुसी सेनाद्वारा युक्रेनको बेर्डियान्स्क नगर कब्जा


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आक्रमण जारी राखेका रुसी सेनाले युक्रेनको दक्षिणको तटीय नगर बेर्डियान्स्क नियन्त्रणमा लिएका छन्।

ब्ल्याक सीको छेउमा रहेको बेर्डियान्स्क नगर गएराति ८ बजेतिर रुसी सैनिकको नियन्त्रणमा पुगेको स्थानीय अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएका छ।

करिब एक लाख जनसंख्या रहेको बेर्डियान्स्कमा युक्रेनी सेनाको नौसैनिक अखडा रहेको थियो। रुसी सेनाले चारदिनदेखी युक्रेनमाथि लगातार आक्रमण गरिरहेपनि अहिलेसम्म कुनैपनि ठूला शहरहरु कब्जा गर्न सकेको छैन।

रुसले युक्रेनमा सैन्य हमलाबाट अपेक्षाकृत नतिजा हाँसील गर्न नसकेको विज्ञहरुले बताउँदै आएका छन्। रुसी आक्रमण असफल बनाउँन युक्रेनमा सैनिकहरूसँगै आम नागरिकहरूले समेत हतियारसहित सडकमा उत्रेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ५० बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको