उपत्यकाका ७ सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा, डाक्टरविरुद्ध ४० उजुरी « Khabarhub

उपत्यकाका ७ सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा, डाक्टरविरुद्ध ४० उजुरी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले उपत्यका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने जोखिमम रहेको भन्ने प्रमुख समाचार छापेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरुको पुनर्निमार्णमा आवश्यक मापदण्डलाई ख्याल नगरी निर्माण गरिंदा ती महत्वपूर्ण सम्पदा उच्च जोखिममा परेका छन् । जसका कारण काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबारस्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारण विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेका उल्लेख गरेको छ ।

यसैगरी नेविसंघ अन्योल यथावत, म्याद थप कि विघटन ? भन्ने शीर्षकमा अर्को समाचार छापेको छ । नेविसंघ वर्तमान कार्यसमितिको म्याद सकिएर काम चलाउ बनिरहेको बेला पुनः माद थप्ने कि तदर्थ समिति बनाएर महाधिवेशनको जिम्मा दिने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ ।

यसैगरी अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको खबर सार्वजनिक भइरहँदा आरोपित चिकित्सकविरुद्ध धमाधम उजुरी दर्ता हुन थालेको छ । यस वर्ष आरेपित डाक्टरविरुद्ध ४० वटा उजुरी परिसकेको छ । त्यस्तै पत्रिकाले आत्महत्याको त्रासदी शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ६ : ०२ बजे

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर