सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप « Khabarhub

सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ,’ उनले भने, ‘तर विभिन्न गल्लीबाट आन्दोलनकारी निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ५६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ