जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका–२ का २९ का वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो ।

२०७५ साल असार २५ गते स्याङ्जा जिल्ला अदालतले अधिकारीलाई ४ वर्षको कैद फैसला गरेको थियो ।

फैसलासँगै फरार रहेका अधिकारीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १२ : ०४ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ