रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे, ४ जना थुनामै « Khabarhub

रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे, ४ जना थुनामै


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको बार भत्काएको आरोपमा पक्राउ परेका १८ जनामध्ये १४ जना छुटेका छन् ।

अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइकामध्ये १४ जना हाजिरी जमानीमा छुटेका हुन् । मुख्य आरोपित प्रकाश कँडेलसहित भैरव वस्ताकोटी, सुरेन्द्र विक र ध्रुब चापागाई भने थुनामै रहेका छन् ।

हाजिरी जमानीमा छुटेकाहरुमा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सन्जु गुरुङ, कृष्ण कँडेल, दिपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपिन भट्टराई रहेका छन् । त्यस्तै महिलाहरु पारु परियार, यसोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मन्जु चापागाई रहेका छन् ।

स्थानीयले भत्काइएको बार ठड्याएसँगै धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको कामलाई सुचारु गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै