खप्तड गोल्डकप : हिमालयन र नव जन जागृति क्लब भिड्दै « Khabarhub

खप्तड गोल्डकप : हिमालयन र नव जन जागृति क्लब भिड्दै


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

धनगढी रंगशालामा जारी प्रतियोगितमा आज हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लब भिड्ने भएका हुन्।

खेल दिउँसो ३ बजे सुरु हुने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले जनाएको छ।

उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लब र दोस्रो खेलमा बागमती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ३३ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज