कर्मचारी समायोजनामा देखिएको समस्या छिट्टै समाधान हुन्छः प्रधानमन्त्री « Khabarhub

कर्मचारी समायोजनामा देखिएको समस्या छिट्टै समाधान हुन्छः प्रधानमन्त्री


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी समायोजनमा देखिएका समस्या छिट्टै समाधान गर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले समायोजनमा देखिएको समस्या पारस्परिक छलफलका आधारमा समाधान गरी कर्मचारीहरूलाई सन्तुष्ट पार्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले संघीय निजामती सेवा ऐनलाई यथाशिघ्र जारी गर्दै कार्यान्वयनमा लैजाने पनि बताए ।

प्रधानमन्त्री देउवाले कर्मचारीलाई आफ्नो छवी स्वच्छ राख्न र जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ४८ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म