काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन « Khabarhub

काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी । नेपाली काँग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव चयन भएका छन् ।

चुनावमा नागेश्वर यादव १ हजार ११, सुशील यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत प्राप्त गरेका हुन् ।

सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि चुनाव दोश्रो चरणमा गएको थियो ।

दोश्रो अत्यधिक मत ल्याउने सुशील यादवले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।

यादव संस्थापन पक्षका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १० : ४१ बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई