माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छः ओली « Khabarhub

माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छः ओली


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा माओवादी केन्द्र सकिने टिप्पणी गरेका छन् ।

शनिबार झापाको बिर्तामोडमा सुखानी शहीद स्मृति दिवसमा भएको कार्यक्रममा अध्यक्ष ओलीले अबको चुनावमा माओवादीलाई जनताले भोट दिए वा नदिए पनि सकिने बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ ।’

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीलाई पनि यो अझै पार्टी बन्न नसकेको टिप्पणी गरे । उनले भने, माधवबाला पार्टी बनेकै छैन, त्यो बन्दै बन्दैन, नबनीकन समाप्त भएर जान्छ ।’

उनले एमालेलाई कसैले हराउन नसक्नेसमेत बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ११ : ०१ बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई