नेशनल प्याब्सनको अध्यक्षमा हमाल « Khabarhub

नेशनल प्याब्सनको अध्यक्षमा हमाल


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्षमा पाण्डल हमाल निर्वाचित भएका छन् ।

बाँकेको नेपालगन्जमा सोमबार भएको सातौँ केन्द्रीय महाधिवेशनलले हमालको नेतृत्वमा सर्वसम्मत् रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुन् ।

सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोदप्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खडका, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन भएका छन् ।

त्यस्तै, सुदूरपश्चिबाट धर्मराज रेग्मी–केन्द्रीय सचिवमा निर्वाचित भएका छन् ।

त्यसैगरी, सत्येसबहादुर चन्द, दिपक भट्ट, तेजराज खनाललगायत ५७ जना केन्द्रीय समितिमा चयन भएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : १२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि