नाइजेरियामा सशस्त्र समूहबाट आक्रमण, ५७ जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा सशस्त्र समूहबाट आक्रमण, ५७ जनाको मृत्यु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा ५७ जनाको मृत्यु भएको छ ।

जुरु जिल्लामा भएको घटनामा सरकारनिकट मानिने लडाकु दस्ताका सदस्यलाई सशस्त्र समूहले हत्या गरेको हो ।

घटना सोमबार भए पनि प्रहरीले मङ्गलबार मात्रै जानकारी दिएको हो ।

नाइजेरियामा सशस्त्र लुटेराहरूबाट स्थानीयवासीलाई विभिन्न किसिमले दुःख दिन थालेपछि प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूह बनाइएको छ ।

यही प्रतिकार समूह सशस्त्र समूहको निशाना परेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ५७ बजे

१२ वर्षसम्म पनि अलपत्र राजधानीकै तीनकुने र टेकुको पुल

काठमाडौं– एकै समयमा निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय