वार्षिक परीक्षामा छोरो गणित विषयमा फेल भएपनि बाबुले छोरालाई सोधेछ
बाबु– त Maths मा कसरी फेल भइस् ?
छोरा– मलाई पढाउने टिचरले कहिले 5+ 5= 10, कहिले 10-4=10 कहिले 5*2 =10 त कहिले 20/2= 10 भनेर पढाउँछ । उ आफै Sure छैन, म कसरी पास हुन्छु र ?
बाबु– बहोस् । 😀 😀 😛 😛
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रतिक्रिया