आईसीसी वरियतामा कुशल भुर्तेल २९ औँ स्थानमा  « Khabarhub

आईसीसी वरियतामा कुशल भुर्तेल २९ औँ स्थानमा 


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा  कुशल २९ औँ स्थानमा उक्लिएका हुन् ।  यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१ औँ स्थानमा थिए । उनको यो वरियता नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट हो ।

वरियताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटर बाबर आजम र मोहम्मद रिजवान छन् ।

यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : १० बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन