ज्ञानेन्द्र शाहीलाई भेट्न विमानस्थलबाटै अस्पताल पुगे रवी लामिछाने « Khabarhub

ज्ञानेन्द्र शाहीलाई भेट्न विमानस्थलबाटै अस्पताल पुगे रवी लामिछाने


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित पत्रकार रवी लामिछाने उपचाररत सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई भेट्न अस्पताल पुगेका छन् ।

पत्रकार लामिछाने अष्ट्रेलियाबाट फर्किए लगत्तै विमानस्थलबाट सोझै अस्पताल पुगेका हुन् । उनले सवैको जिज्ञासा र चासोबारे जानकारी दिने बताएका छन् ।

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरी हिरासतमा यातना तथा कुटपीट गरिएपछि घाइते भएका उनको काठमाडौं उपचार भइरहेको छ । पत्रकारलाई गाली गलौज गरेको आरोपमा सामाजिक अभियन्ता शाहीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो ।

भ्रष्टाचारविरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारहरुलाई गाली गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

शाहीले आफूले आयोजना गरेको भ्रष्टाचारविरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारहरुलाई गाली गर्दै एक भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा उनले पत्रकारलाई अश्लील शब्दमा गाली गरेका थिए । सोही गालीको विषयलाई लिएर प्रहरीले शाहीलाई पक्राउ गरेको थियो । तर, उनका समर्थकले भने  शाहीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै सामाजिक सञ्जालमा समेत चर्को विरोध जनाएका छन् ।

यो पनि पढौं

ज्ञानेन्द्र शाहीबारे प्रहरीले यसो भन्यो

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : ३६ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन