एपीएफ फुटबल क्लबलाई एएफसी लाइसेन्स « Khabarhub

एपीएफ फुटबल क्लबलाई एएफसी लाइसेन्स


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ ।

हालै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको विशेष समारोहमा यो प्रमाणपत्र दिइएको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको उपस्थितिमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

अग्नि ग्रुप महिन्द्रा नेपाल एपीएफसँग करिब ८ वर्षदेखि आबद्ध छ । एपीएफ नेपालको आधिकारिक चौथो क्लब बनेकोमा गु्रपले बधाई पनि दिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : २१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार