ज्ञानेन्द्र शाहीको रिहाई माग राख्दै बसे यी युवा आमरण अनशन « Khabarhub

ज्ञानेन्द्र शाहीको रिहाई माग राख्दै बसे यी युवा आमरण अनशन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतबाट पक्राउ परेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाईको माग राख्दै एक युवाले आमरण अनशन थालेका छन् । सामाजिक अभियन्ता शाहीको सामाजिक सञ्जालमा समर्थन जुटिरेहकै बेला के एन बस्याल नाम गरेका युवाले गत शनिबार देखि नै आमरण अनशन थालेका हुन् ।

११ बुँदे माग सहित अनशन थालेका हुने शाहीको रिहाई नभएसम्म अनशन नतोड्ने बताएका छन् । गएको जेठ १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाही पक्राउ गरेको थियो । पक्राउपछि शाहीलाई प्रहरीले यातना दिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

प्रहरी पक्षले भने आफूहरुबाट त्यस्तो केही नभएको भन्ने धारणा सार्वजनिक भएको छ । तर ज्ञानेन्द्र शाहीका समर्थक यो मान्न तयार देखिएका छैनन् । किनकी मानसिक यातना र कुटपीटकै कारण उनलाई अस्पताल भर्ना गरिएको जिकिर गरिरहेका छन् ।

चर्चित पत्रकार रवी लामिछानेले समय यस मुद्दालाई लिएर आधिकारिकता सार्वजनिक गर्ने जनाएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ५३ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त