मुख्यमन्त्री आदित्यनाथबाट राजीनामा, दोश्रो कार्यकालको तयारी « Khabarhub

मुख्यमन्त्री आदित्यनाथबाट राजीनामा, दोश्रो कार्यकालको तयारी


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दोश्रोपटक सरकार निर्माण थालेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पदबाट राजीनामा दिएका छन् ।

उनले आज प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलसमक्ष राजीनामा बुझाएका हुन् ।

योगी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ ।

हालै भएको चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ३७ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा