ओलीले प्रचण्ड–माधवलाई भने– ‘चुनावबाट भागेर कहाँ जान्छौँ’ | Khabarhub Khabarhub

ओलीले प्रचण्ड–माधवलाई भने– ‘चुनावबाट भागेर कहाँ जान्छौँ’


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रचण्ड र माधव नेपाल चुनावबाट भाग्न खाजेको टिप्पणी गरेका छन् ।

काठमाडौँमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै चुनावबाट भाग्न खोजेको टिप्पणी गरेका हुन् ।

उनले भने– ‘यिनीहरू चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौँ ?’

अध्यक्ष ओलीले एमाले रोकिने पार्टी नभएकाले भन्दै भेलका रूपमा अगाडि बढ्ने बताए ।

उनले नेकपा एमालेमा इतिहास, बलिदान र भिजन व्यावहारिक क्षमता रहेको पनि दाबी गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  २ : १९ बजे

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै