युक्रेनबाट चार नेपाली स्वदेश फर्किए « Khabarhub

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् ।

भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो ।

चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ३ : २० बजे

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन