प्रेरक प्रसंग : यस्तो पो होस् राष्ट्रभक्ति | Khabarhub Khabarhub

प्रेरक प्रसंग : यस्तो पो होस् राष्ट्रभक्ति


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वामी विवेकानन्द जापान भ्रमण गएको समयको एउटा अविस्मरणीय क्षणको चर्चा अझसम्म पनि हुने गरेको छ।

उनी जापानको एउटा पसलबाट सुन्तला किनेर बासस्थानमा फर्कन लागेका थिए। त्यही बेला एक बालक उनको अगाडि उभिएर भने, ‘त्यो सुन्तला मलाई दिनुहोस्। तपाईंलाई दिन मसँग धेरै पैसा त छैन तर पनि म परेको मूल्य अवश्य तिर्छु।’

विवेकानन्दलाई अचम्म लाग्यो। ‘किन बाबु?’ विवेकानन्दले बालकलाई सोधे।

‘त्यो साहुजीले सुन्तला दिँदा बिग्रिएका सुन्तला पनि तपाईंलाई दिएको छ। तपाईं त हाम्रो देशको पाहुना हो। जापानीहरू ठग हुँदा रहेछन् भनेर तपाई स्वदेश पुगेर भन्नुहुनेछ। म यसो हुन दिन्न। यसैले कृपया त्यो सुन्तला तपाईंले मलाई बेच्नैपर्छ।’

‘होइन बाबु म त्यसो भन्नेछैन। बरू जापानका स-साना बालबालिकामा समेत राष्ट्रभक्ति हुँदो रहेछ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : ४३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पिएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्दा १९ वर्षीय डोयु बने नयाँ स्टार

काठमाडौं – शनिबार राति म्युनिखमा भएको खेलमा पेरिस सेन्ट जर्मन

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल जेठ १८ गते आइतबार। जेठ

आज २०८२ साल जेठ १८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १८ गते आइतबार। जेठ

एमबाप्पेले छाडेकै सिजन पीएसजीले जित्यो युरोपेली च्याम्पियन्स लिगसहित चार उपाधि

पेरिस-पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपरस्टार किलियन एमबाप्पेले छाडेकै पहिलो सिजनमा