गृहमन्त्री खाँण भन्छन्– ‘कालोझण्डा देखाउनेप्रति सम्मान छ’ « Khabarhub

गृहमन्त्री खाँण भन्छन्– ‘कालोझण्डा देखाउनेप्रति सम्मान छ’


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– गृहमन्त्री बालकृष्ण खाँणले कालोझण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताप्रति सम्मान  रहेको बताएका छन् ।

शनिबार रुपन्देहीको धकधईमा कार्यकर्ता भेलामा जाने क्रममा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

भेलामा सम्बोधनका क्रममा मन्त्री खाँणले कालोझण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको भन्दै झण्डा देखाउनेप्रति सम्मान रहेको बताएका हुन् ।

किसानहरूको हितलाई लिएर लामो समयदेखि आन्दोलनमा रहे पनि माग सम्बोधन नगरेको भन्दै जनमतका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ३२ बजे

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि