सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक | Khabarhub Khabarhub

सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वामी आत्मो पुष्पको कथा र निर्देशनमा तयार भएको सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक भएको छ । नाम र दाम कमाउन अरुलाई हानी गर्नुहुँदैन भन्ने सन्देशसहितको फिल्मले काठमाडौंमा कोठा भाडामा बस्ने महत्वकांक्षी मध्यमवर्गीय युवकको चरित्रको कथालाई देखाएको छ ।

फिल्ममा स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा, विपिन जैसवाल, रोहित कार्कीलगायतको अभिनय छ । बालकृष्ण लम्साल र चिरञ्जिवी विक निर्माता रहेको फिल्ममा भूपेन थापा मगरको छायांकन, नकुल खड्काको सम्पादन तथा पुष्प र प्रदीप केसीको पटकथा र संवाद छ ।

निर्देशक पुष्पले फिल्म ‘चङ्गा चेट’, ‘गोपी’, ‘दयारानी, ‘साङ्लो’, ‘मालिका’ र ‘कमिटमेन्ट ६० आवर’लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ३० बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना