हात हेर्नुहोस् हस्तरेखा ‘एम’ भए तपाईं भाग्यशाली « Khabarhub

हात हेर्नुहोस् हस्तरेखा ‘एम’ भए तपाईं भाग्यशाली


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार, कुनैपनि मानिस कति भाग्यमानी छ भनेर उसको हातमा भएका रेखाले पनि विश्लेषण गर्न सकिन्छ । हातमा हुने कुन रेखा कता र कति फर्किएको छ अर्थात आकार कस्तो छ? त्यस्ले तपाईंको बारेमा बताउन सक्छ । हस्तरेखा शास्त्रका अनुसार हस्तरेखा, पञ्जा र औंलाले हाम्रो भविश्यबारे संकेत दिन्छ भने तपाईंको स्वभाव बारे पनि धेरै कुरा बताउँछ ।

कसरी थाहा पाउने ?

हातमा भएको खास अक्षर : तपाईं हामी सबैको हातको रेखा भित्र कुनै एक खास अक्षर पनि लुकेको हुन्छ । त्यो अक्षर अंग्रेजी ‘एम’ हो । तपाईं पनि अहिले नै हात हेर्नुहोस् र यदि तपाईंले हत्केलामा हस्तरेखाहरु जोडिएर एम बनेको देख्नुभयो भने मान्नुस् तपाईं भाग्यमानी हुनुहुन्छ ।

यति मात्र होइन शास्त्र अनुसार, हातमा एम देखिने व्यक्तिलाई ‘भगवानको सन्तान’ समेत भन्ने गरिन्छ । त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ । अनि, हातको रेखाबाट ‘एम’ अक्षर बन्ने व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । उनिहरु जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् । त्यसका साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरुमा समेत त्यसको सकरात्मक प्रभाव पर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १० : ३६ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई