विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन्– प्रचण्ड « Khabarhub

विदेशी शक्ति माओवादी सिध्याएर दुई दलीय व्यवस्था स्थापित गर्न खोज्दैछन्– प्रचण्ड


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विदेशी शक्तिहरूले नेपालमा माओवादी सिध्याउँन दुई दलीय व्यवस्था स्थापना गर्न सक्रिय रहेको बताएका छन्।

विराटनगरमा आयोजित माओवादी केन्द्रको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय देखी सबै चुनावमा माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिरहेको बताए। उनले विदेशी षड्यन्त्र असफल पार्न माओवादीले स्थानीय, संघीय र प्रदेश तहको चुनाव जित्नैपर्ने अवस्था आएको बताए।


प्रचण्डले माओवादीले चुनाव नजिते माओवादी पार्टी र उम्मेदवारले मात्र नभएर नेपालले नै हार्ने दाबी गरे। उनले माओवादीले हार्दा क्रान्तिका उपलब्धी, समावेशी, समानुपातिक लोकतन्त्र सबैले हार्ने भन्दै चुनावलाई सामान्य रुपमा नलिन आग्रह गरे। प्रचण्डले माओवादीलाई घेराबन्दी गरी कमजोर पार्ने षड्यन्त्र भए पुन सङ्घर्षमा जानुपर्ने अवस्था आउने भन्दै त्यसको समेत तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ४६ बजे

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको