गृहमन्त्री खाँण र नेकपाका विश्वकर्माबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री खाँण र नेकपाका विश्वकर्माबीच भेटवार्ता


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेट भएको छ ।

आज गृहमन्त्रालयमा भएको भेटवार्तामा नेता विश्वकर्माले गृहमन्त्री खाँणलाई आफूहरूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

२०७७ सालमा सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो ।

यही सहमतिम कार्यान्वयनको माग गर्दै केही दिनदेखि विप्लवसहित नेकपाका नेताहरू प्रधानमन्त्री देउवालाई पनि भेटिसकेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ३० बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत