प्रेरक प्रसंग : मुसाबाट सिक्ने कि ? « Khabarhub

प्रेरक प्रसंग : मुसाबाट सिक्ने कि ?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई मुसा आहाराको खोजीमा भौतारिंदै गर्दा दूध राखेको एउटा भाँडो भेटे । भोकले अत्तालिएका उनीहरु दूध खान भाँडोभित्रै छिरे र दूधमा डुबे ।

एउटा मुसा डरायो । उसको त्यही प्राण गयो । तर, दोश्रो मुसाले हरेस खाएन । उसले निरन्तर बाहिर निस्कने प्रयास जारी राख्यो। अन्ततः दूधलाई दही बनायो र त्यही दहीमा चढेर बाहिर निस्कियो ।

सन्देश : ‘सफलता चाहनुहुन्छ भने दास्रो मुसाझैं हरेस नखानू’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : ५८ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको