चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त « Khabarhub

चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेब्रुअरी महिनामा चीनको सेवा क्षेत्रको वृद्धिदर पछिल्लो ६ महिना यताकै सुस्त रहेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले कठोर नीतिहरू लिएसँगै चीनमा सेवा क्षेत्रको वृद्धिदर घटेको हो ।

काइसिन/मार्किट सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स सूचकांक (पीएमआई) फेब्रुअरी महिनामा घटेर ५० दशमलब २ पुगेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अघिल्लो महिना अर्थात् जनवरीमा पीएमआई सूचकांक ५१ दशमलब ४ थियो । यसअघि अगष्ट महिनामा यो सूचकांक ४६ दशमलब ७ प्रतिशतमा झरेको थियो ।

शून्य कोरोना नीति लिएको चीनले महामारीलाई नियन्त्रण गर्न भन्दै विभिन्न शहरहरुमा लकडाउन र मानिसहरुको गतिशीलतामा कडाई गरेसँगै यसको मार चिनियाँ उत्पादनमूलक एवम् सेवा क्षेत्रमा पर्न गएको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३५ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि