रुस युक्रेन युद्ध : किएभमा ३५ घण्टाका लागि कर्फ्यु « Khabarhub

रुस युक्रेन युद्ध : किएभमा ३५ घण्टाका लागि कर्फ्यु


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुस र युक्रेन युद्ध चर्किदै जाँदा किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिन पुग्दा युक्रेनको राजधानी किएभमा कर्फ्यु लागेको हो ।

किएभका मेयर भिटाली क्लित्स्कोले बुधबार रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु घोषणा गरेका हुन् ।

उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन्। बीबीसीका अनुसार मङ्गलवार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चारजनाको ज्यान गएको थियो ।

राजधानीबासीलाई कर्फ्युका बेला घरमै वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न भनिएको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ३७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि