फोटोन टुनल्याण्डको जब्बर गाडी आउँदै « Khabarhub

फोटोन टुनल्याण्डको जब्बर गाडी आउँदै


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अत्यधिक मात्रामा ग्राहकले रुचाएको फोटोन टुनल्याण्डको नयाँ गाडी नेपाली बजारमा  आउने भएको छ ।

टुनल्याण्ड इ प्लस गाडी केही समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालीले जानकारी दिएको हो ।

कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले थप जानकारी दिएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भनेका छन्, ‘पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ, जसरी फोटोन  टुनल्याण्डले चिनिया गाडी प्रति मानिसहरूले हेर्ने नजर परिवर्तन गरेको छ, यस विस्वासलाइ फोटोन कायम राख्ने छ ।’

कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्भ सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने कम्पनीले जनाएको छ ।

पावर, लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गएको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रूपले वृद्धि गरिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना