कुहिना ठोक्किँदा किन करेन्ट लागेको महसुस हुन्छ ? « Khabarhub

कुहिना ठोक्किँदा किन करेन्ट लागेको महसुस हुन्छ ?


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौँ पटक कुहिना ठोक्किँदा तपाईँले पनि करेन्ट जस्तो झट्का महसुस गर्नु भएको होला । तर के तपाईँले यसो किन हुन्छ ? सोच्नु भएको छ ।

कुहिना ठोक्किँदा लाग्ने करेन्ट हड्डीमा पैदा हुन्छ । चिकित्सकका अनुसार यस हड्डीलाई फनी बोन्स भनिन्छ । जब यो हड्डी कुनै चीजमा ठोकिन्छ तब हामीलाई करेण्ट लाग्छ । कुहिनाको यो भाग अल्नर नामक नशामा जोडिएको हुन्छ । यही नशामा करेन्ट लाग्दा मानिसले आफूलाई झट्का लागेको अनुभूति हुने गर्दछ ।

शरीरको हड्डि तथा नसामा सुरक्षा दिन फ्याटको एक तरल जम्मा भएको हुन्छ । त्यसपछि छाला हुन्छ । छाला र फ्याटबाट ढाकिएको भएकै हुनाले कुनै ठोस चीजमा कुहिना ठोक्किँदा अल्नर नर्भमा तेज झट्का लाग्छ । र हामी करेन्ट लागेको महसुस गर्दछौँ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : १८ बजे

पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज

एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी

गोल्डेन बुटको रोमाञ्चक दौडमा मेसी अगाडि; एम्बाप्पे, हालान्ड र केनले अझै मानेका छैनन् हार

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने चासो

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा

कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन