माओवादी केन्द्रको चितवन इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई | Khabarhub Khabarhub

माओवादी केन्द्रको चितवन इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई दिइएको छ।

माओवादी केन्द्रको बिहीबार बसेको बागमती प्रदेश समितिले चितवनको इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनपछि जिल्लाको इन्चार्ज नियुक्त गरेको थिएन ।

माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य रहेकी दाहाल भरतपुर नगरपालिकाको मेयर समेत हुन्।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ४ : १५ बजे

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का

क्लब विश्वकप : रामोसको गोलमा मोन्टेरीले रोक्यो मिलानलाई

काठमाडौं – फिफा क्लब विश्वकप अन्तर्गत बुधवार राति भएको खेलमा

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा