विश्व फुटबल प्रमुखको शीरमा नेपाली ढाका टोपी « Khabarhub

विश्व फुटबल प्रमुखको शीरमा नेपाली ढाका टोपी


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष गिएनी इन्फान्टिनोलाई एन्फाले ढाका टोपी उपहार दिएको छ ।

फ्रान्सको पेरिसमा आयोजित फिफा कांग्रेसमा भागलिन पुगेका अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले विश्व फुटवलका अध्यक्ष इन्फान्टिनोलाई ढाका टोपी लगाइदिएका हुन् । टोपी लगाउँदा इन्फान्टिनो हर्सित देखिएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली ढाका टोपी लगाइ दिएपछि फिफा अध्यक्ष इन्फान्टिनोसँग एन्फा पदाधिकारीले फोटो खिचाएका छन् ।

तस्बिरमा अध्यक्ष इन्फान्टिनोसहित एन्फा अध्यक्ष शेर्पा, एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङ र एन्फा उपाध्यक्ष वीरबहादुर खड्काले फोटो खिचाएक छन् ।

फिफा कङ्ग्रेसमा सहभागी हुन एन्फा टोली गत सोमबार फ्रान्स प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ४ : १५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक