खनालले भने– ‘चुनावमा एमालेको बाकसमा जिरो मत बनाउनुपर्छ’ « Khabarhub

खनालले भने– ‘चुनावमा एमालेको बाकसमा जिरो मत बनाउनुपर्छ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले निर्वाचनमा नेकपा एमालेको बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने टिप्पणी गरेका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलामा नेता खनालले अवसरवादतिर लागेका ओलीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले ओलीलाई ठूलो कारबाही गर्दै बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने बताएका छन् ।

नेता खनालले पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने ओलीलाई तल्लो तहसम्म भण्डाफोर गर्नुपर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : १९ बजे

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा