मन्त्री आलेले भने– ‘ओलीको घमण्डलाई जनताले जवाफ दिन्छ’ « Khabarhub

मन्त्री आलेले भने– ‘ओलीको घमण्डलाई जनताले जवाफ दिन्छ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अत्यधिक सिट जित्ने एमालेका अध्यक्ष केपीशर्मा ओलीको घमण्डलाई जनताले जवाफ दिने बताएका छन् ।

काठमाडौँमा आज भएको कार्यक्रममा मन्त्री आलेले आसन्न चुनावमा ६० प्रतिशत स्थानमा जित्ने घमण्ड नगर्न ओलीलाई चेतावनी दिएका हुन् ।

उनले महाभारतको दुर्याेधनको भन्दा पनि बढी घमण्ड ओलीमा देखिएको पनि टिप्पणी गरेका छन् ।

ओलीले आफ्नै अहंकारका कारण संघीय र प्रदेश सरकारहरू गुमाएको भन्दै अब फेरि घमण्ड गर्न उनले सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ५६ बजे

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।