कसैको वैशाखी टेकेर चुनाव लड्दैनौँ, एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड « Khabarhub

कसैको वैशाखी टेकेर चुनाव लड्दैनौँ, एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड

संविधान र लोकतन्त्रको रक्षा गर्ने शक्ति माओवादी हो भन्ने जनताले बुझिसके 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नै पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् ।

आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकारसँग प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने शक्ति नै माओवादी रहेछ भन्ने जनतामा परिसकेको बताए ।

२०६४ सालको निर्वाचनमा ५ सिट जित्न सक्दैन भन्ने टिप्पणी गर्ने गरेको स्मरण उनले भने, ‘कसैको वैशाखी टेकेर होइन एक्लै चुनाव लड्ने वाला छौँ, अहिलेका सबै उपलब्धि माओवादीकै एजेन्डा हुन्, हामीले नै जोगाउने हो, त्यसैले अरू सबै माओवादीसँग तालमेल गर्न आउनुपर्छ हामी जाने होइन।’

कांग्रेस उपसभापति धनराज गुरुङले ‘हात्तीको कानमा चमेरा’ भनेर सुन्नै नसकिने टिप्पणी गरेको उल्लेख गर्दै प्रचण्डले त्यस्ता व्यक्तिको कारणबाहेक गठबन्धन कायमै रहने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ५४ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा