आज बिहीबार, चतुर्थी परेकाले गणेश भगवानका लागि विशेष « Khabarhub

आज बिहीबार, चतुर्थी परेकाले गणेश भगवानका लागि विशेष


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिहीबारको दिन गुरु ग्रह र गणेश भगवानको विशेष पूजा गर्दा लाभ मिल्छ । चतुर्थी गणेश भगवानको तिथि पनि हो । यस दिन गणेश भगवानका लागि व्रत–उपवास तथा पूजापाठ गरेमा घरमा सुख–समृद्धि बढ्ने छ । ज्ञान र बुद्धि पनि बढ्ने छ ।

गणेश भगवानको जाप गर्दा यी १२ मन्त्र उच्चारण गर्नुहोस् ।

गणेश भगवानसमक्ष दीप जलाउनुहोस् । यसपछि १२ नाम मन्त्रको जाप कम्तिमा १०८ पटक गर्नुहोस् ।

ऊँ सुमुखाय नमः, ऊँ एकदंताय नमः, ऊँ कपिलाय नमः, ऊँ गजकर्णाय नमः, ऊँ लंबोदराय नमः, ऊँ विकटाय नमः, ऊँ विघ्ननाशाय नमः, ऊँ विनायकाय नमः, ऊँ धूम्रकेतवे नमः, ऊँ गणाध्यक्षाय नमः, ऊँ भालचंद्राय नमः, ऊँ गजाननाय नमः।

पूजा सम्पन्नपछि भक्तजनलाई प्रसाद वितरण गर्नुहोस् । र गणेश भगवानसमक्ष दुख आइनपरोस् भन्दै प्रार्थना गर्नुहोस् ।

यस्तै, गुरु ग्रहका लागि बिहीबारको दिन शिवलिंगमा बेसनको लड्डु चढाउँदा लाभ मिल्नेछ । गरिबलाई चनाको दाल दान गर्नुहोस् । यसैगरी केराको बोटमा पूजा गर्नुकासाथै केरा दान पनि गर्नुहोस् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ७ : ४५ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको