म्यादी प्रहरी हुन ललितपुरमा पहिलो दिन ४०३ जनाले दिए आवेदन | Khabarhub Khabarhub

म्यादी प्रहरी हुन ललितपुरमा पहिलो दिन ४०३ जनाले दिए आवेदन


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् ।

वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै झण्डै आधा संख्याका युवा युवतीले आवेदन बुझाएका हुन् ।

प्रहरी परिसर जावलाखेलका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा आइतबार बिहान १० बजेबाट फारम खुलेको थियो । ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : १० बजे

मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य

आयोजक सम्झौताबाट हटेपछि बिक्कीको टोलीको अमेरिका टुर रोकियो

काठमाडौं – ‘फ्लाई नेपा’ले अमेरिकामा तय गरेको कार्यक्रम ‘अब हाँस्छ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

नारायणगढ– गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १०