राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश « Khabarhub

राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई निर्वाचित केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका हुन् ।

राप्रपा परित्याग गरेका उनीहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा कृयाशील हुने जनाएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधानबमोजिम दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ३० बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित