निर्माण व्यवसायी महासंघको खोटाङ अध्यक्षमा पौडेल दोहोरिए | Khabarhub Khabarhub

निर्माण व्यवसायी महासंघको खोटाङ अध्यक्षमा पौडेल दोहोरिए


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा रमेश पौडेल (दिनेश) दोहोरिएका छन् ।

महासंघको दिक्तेलमा सम्पन्न १२औं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनबाट पौडेल दोस्रो कार्यकालका लागि निर्माण व्यवसायी महासंघको जिल्ला अध्यक्षमा निर्विरोध दोहोरिएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भीम राई, सचिव (नीतिगत) शशीकुमार राई, कोषाध्यक्षमा शरद राई र सह कोषाध्यक्षमा विराज आचार्य चयन भएका छन् ।

यस्तै, भीषण राई, यादवसेन राई, शचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, प्रदीप राई सदस्य चयन भएका छन् ।

महासंघले जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राई केन्द्रीय प्रतिनिधि चयन गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ३२ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त