आज २०७८ साल चैत १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १२ गते शनिबारको राशिफल


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत १२ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १२ गते शनिबार

मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्ने देखिन्छ। आफ्ना समकक्षीबाट असहयोग हुनेछ। आफन्त भनेर भर नपर्नु राम्रो होला। हरेक क्षेत्रमा समस्या देखिएकाले सचेत भएर काम गर्नुहोला। हनुमानको पूजा गरेमा फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। नराम्रो शब्द बोल्न बाध्य हुनुपर्नेछ। सोचेर मात्र बोल्नुहोला। परिवारसँगको सल्लाहमा गरिएको कामबाट फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा सोचेको काम पूरा हुनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। एउटा कामबाट ठूलो फाइदा हुनसक्छ।

कर्कट : दिन सामान्य राम्रो छ। ठूलो काममा हात नहाल्नुहोला। धोका दिनेहरु बढ्नेछन्। सचेत भएर काम गर्नुहोला।

सिंह : दिन सामान्य राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। रोगमुक्त हुनुहुनेछ। भूमिसम्बन्धी कारोबारमा फाइदा हुनेछ। व्यवासय नै तपाईंको फाइदाको क्षेत्र देखिन्छ।

कन्या : दिन सामान्य राम्रो छ। साथीहरुबाट सहयोग प्राप्त हुनेछ। पेटको समस्याले स्वास्थ्यमा गठबढी ल्याउनेछ। आफन्तसँग भने सचेत हुनुपर्नेछ।

तुला : दिन सामान्य राम्रो छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको संघर्षले उपलब्धि हात लाग्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। आफन्त सकारात्मक हुनेछन्। बोलीमा मिठास आउनेछ। मानसम्मान पाइनेछ।

धनु : दिन सामान्य छ। राजनीतिमा ठूलो सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा धेरै फाइदा हुनेछ। प्रेम बढ्नेछ।

मकर : दिन सामान्य राम्रो छ। शंका गर्नेहरु बढ्नेछन्। शनि देवको पूजा गर्नाले फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। धोका दिनेहरु धेरै भएकाले सचेत भएर काम गर्नुहोला। व्यापार व्यवसायमा सचेत हुनुपर्नेछ।

मिन : दिन सामान्य राम्रो छ। ग्रह ठिक ठाउँमा नभएकाले जताजतै सचेत हुनुपर्नेछ। शारीरिक स्वास्थ्यको महत्वलाई ध्यानमा दिएर काम गर्नुहोला।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : १६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना