अर्जेन्टिनासँग भेनेजुएला पराजित « Khabarhub

अर्जेन्टिनासँग भेनेजुएला पराजित


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन ३५औं मिनेटमा निकोलस गोन्जालेज, ७९औं मिनेटमा एन्जल डी मारिया र ८२औं मिनेटमा कप्तान लियोनल मेस्सीले एक-एक गोल गरेका हुन् ।

यो जितसँगै १६ खेलबाट ३८ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना विश्वकपमा छनोट पनि भईसकेको छ। भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ४९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र