आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै « Khabarhub

आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज (शनिबार) सुरु हुँदैछ ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

वान्खडे स्टेडियममा हुने यो सिजनको पहिलो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

गत संस्करण‍मा चेन्नई विजेता बनेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ३० बजे

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी