प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच मेरियट हाेटेलमा भेटवार्ता जारी | Khabarhub Khabarhub

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच मेरियट हाेटेलमा भेटवार्ता जारी


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच भेटवार्ता जारी छ ।

गत शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री यीले प्रचण्डसँग भेट्नुअघि आइतबार बिहान मेरियट होटेलमै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरेका छन् । ओलीसँग भेटवार्ता चलिरहेका बेला प्रचण्ड टाेलीसहित मेरियट हाेटेल पुगेका थिए । ओलीले यीसँग बिआरआई अघि बढाउन आग्रह गरेका थिए ।

उच्चस्तरीय राजनीतिक भेटवार्तापछि आइतबार नै चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्कने कार्यक्रम छ । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ४६ बजे

राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट ८ मुद्दा दायर

वीरगञ्ज– राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको

एकल चेपाङ महिलालाई बाख्रा वितरण

चितवन– चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर– १ का १० जना

चितवनमा रवि लामिछानेमाथिको थुनछेक बहस जारी

चितवन– साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी– रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान