विश्वकप फुटबल छनौटः जापान र भियतनामबीचको खेलमा बराबरी | Khabarhub Khabarhub

विश्वकप फुटबल छनौटः जापान र भियतनामबीचको खेलमा बराबरी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत जापान र भियतनामबीचको खेल बराबरीमा सकिएको छ ।

छनोटअन्तर्गत मंगलबार जापानले भियतनामसँग १–१ गोलको बराबरी खेलेको हो ।

१९ औँ मिनेटमा एनग्युएन थान्ह बिन्हले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए ।

५४ औँ मिनेटमा भने माया योशिदाले गोल गर्दै जापानलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

यो बराबरीसँगै जापानले १० खेलमा २२ अंक जोडेको छ । जापान शीर्ष स्थानमा रहेको छ । भियतनामको मात्र ४ अंक छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ४९ बजे

रुसले पकड जमाएको क्षेत्रमा नौ महिनापछि युक्रेनको आक्रमण

किभ – युक्रेनी अधिकारीले रुस पार गर्न पछिल्लो हमला गर्ने

प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं– संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज

पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद

काठमाडौं – दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर